
Unsku
pku
Rgp
Djs
Pbu
Gfs
Sgr
sbs
cjs
Lnp
Srbpu
Ggp
Rgp1
Pes

Pvg
Asm
Hal
nsb
Ksm
Vor
Rgu
Sls
Ssm
Bbu
Tsm
Bbbpu
Sbs
Rsb
Gst
Ggd
Wsp
Rgs
Rgu

Rpp
Syp
Jmb
Gsb
Pls
bbt
Rmb
Bml
Ptm
Jmb
sab
Abd
Mks
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले मुल्य बृद्धिको विरुद्धमा देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
त्यस्तै घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने,२७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ । यस्तै अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेको बिज्ञप्तीमा उल्लेख छ ।
