
Ggp
Rgp
Jns
Dbs
Ggp
Lnp
Rgp
Pbu
Usb
Asb
Rgp
Lks
Rgp
ksb
Dus
lnp
Sgp
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको पुर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट मिति २०७८ जेष्ठ २३ गते सम्पन्न भएको छ । बैठकलाई केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गर्नु भएको थियोे । बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ । […]
कंचनपुर । नेपाली काङ्ग्रेसका प्रभाबशालि युवा नेता तथा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदको विशेष सहयोगमा कंचनपुरका ३ वटा पालिकालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।साउदले दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को कारणले देश आक्रान्त बनिरहेको बेलामा उहाँले यस महामारीको प्रस्थितीलाई न्यूनीकरण गर्नको लागि कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ अन्तरगतका ३ वटा […]
दाङ । भुमी समबन्धी समस्या समाधान सहजीकरण समिति राजपुर देउखुरी दाङको बुधबार स्वास्थ्य मापदण्डको पालना गर्दै गंगदीमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसिको अध्यक्षतामा सम्पन्न भएको बैठकले भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासिको लगत लिने कार्य ९५% सम्पन्न भएकोे र बाकी सम्बन्धित वडाका जनप्रतिनिधि तथा विभिन्न राजनितीक दलका अगुवा र […]
दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । त्यस्तै पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नु भएको हो । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनु भएको छ। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनु भएको थियो । […]
दाङ । प्रदेश वा संघको मातहतमा रहने गरि लमहीमा ५० शैयाको जिल्ला स्तरिय अस्पताल निर्माणका लागी पहल अघि बढाईने भएको छ । देउखुरीको लमहीमा आज सम्पन्न राजनितिकदल तथा अन्य सरोकारवाला निकायहरुको छलफलले प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा एउटा पनि भरपरर्दो स्वास्थ्य निकाय नहुदा यहाँका नागरिकले सामान्य उपचारका लागी समेत बाहीर जान पर्ने बाध्यतातमक परिस्थितिको श्रृजना […]
दाङ । आज दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू भएकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलाे मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल गर्नु भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । त्यस्तै मतदानका लागि तीन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेशसभा सदस्यका लागि क, स्थानीय तहका […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ देउखुरीले सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ । क्षेत्रिय सभापती भेषराज पाण्डेले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको खोप लगायत अन्य सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको हो । खोप लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री […]
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कार्यालय दाङ देउखुरीले प्रहरी प्रशासनको संरक्षणमा ठुला-ठुला मेसिनलगाई खोला उत्खनन कार्यको कडा बिरोध गरेको छ । अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खननप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै […]
काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।