
Gfs
Rgp1
Sgr
Lnp
Rmb
Rgp
pku
Srbpu
Pes
cjs
Gis
Rgp
Ggp
Pbu
Djs
sbs
Sds
Cps
Unsku
दाङ । स्व.नृत्य निर्देशक गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार उनकै निवास लमही नगरपालिका ६ लङडीमा सम्पन्न भएको छ । राष्ट्रिय थारू कलाकार मञ्च दाङको अायोजनामा सभा सम्पन्न भएको हो । मञ्चका जिल्ला अध्यक्ष शालिकराम चाैधरीको अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय सदस्य विर चाैधरीको प्रमुख अातिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले एक असल, कर्मठ, […]
दाङ।देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित पुर्बपश्चिम महेन्द्र राजमार्गमा स्थानीयले सडकको बिचमै केराको बोट रोपेका छन् ।पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछि गाउँभरिका स्थानीय भेला भएर बिरोध जनाउदै केरा रोपेको उनिहरुको भनाई रहेको छ । सडक बिग्रेको लामो समय सम्म मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप […]
दाङ । चोरीका मोटरसाइकल बिक्री गर्दै आएको गिरोहका लागि यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली ब्लु बुक बन्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहका लागि यातायात व्यवस्था कार्यालय दाङका कर्मचारीले नक्कली ब्लु बुक उपलब्ध गराउने गरेका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले चलाएको एउटा […]
दाङ । रोटरी क्लब अफ दाङ घोराहीको सन् २०२० देखि २०२१ को अध्यक्षमा डा.चेतनारायण पाण्डेय चयन हुनु भएको छ । रोटरीले नवौँ पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको हो । क्लवको उपाध्यक्षमा भरतराज देवकोटा,कोषाध्यक्षमा शरद अधिकारी,प्रेसिडेन्ट नोमिनाीमा ओबिन्द्र महरा, सचिवमा गजेन्द्र वर्मा,सह-सचिव रोशन दाहाल,मर्यादापालक संकल्प श्रेष्ठ चयन हुनु भएको हो । त्यसैगरी […]
दाङ।देउखुरीको राप्ती नदी उत्खनन कार्य रोक्न र कृत्रिम वन बनाउन वृक्षारोपण अभियान सुरू गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा रहेको समाज सुधार युवा क्लवको आयोजनामा शनिबार गाउँको दक्षिण तर्फको राप्ती नदी बगरमा वृक्षारोपण अभियानको सुरूवात गरिएको हो । सो अभियानको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले […]
दाङ । लमहीमा एक वटा सार्वजनिक साैचालय बन्न ३ बर्ष लागेकाे छ । रकम अभाब भएको कारण ३ बर्ष लागेकाे हाे । लमहि नगरपालिका वडा नम्बर ४ चप्परखाेला सामुदायिक वन उपभोक्ता समुहमा निर्माण भएको साैचालय लमहि नगर पालिकाकाे दुई पटककाे कुल बजेट ३० लाखकाे लगानीमा २ काेठाको पक्की सार्वजनिक साैचालय बनेकाे हाे । साैचालयकाे संम्पुर्ण […]
दाङ । देउखुरी (कोभिड-19)नामक कोरोना भाईरसले विश्वव्यापी रुपमा असर नगरेको कुनै क्षेत्र र प्रभाव नपारेकोस्थान (बिधा)रहेन । यसले नेपालमा पनि नपुरिने चोट दिएको छ। नेपालमा पनि मिति २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण विद्यालय बन्द भइ लाखौँ बिद्यार्थीहरुको सिकाइलाई पुरै तवरले धरमराइदिएको छ,उनीहरु विद्यालय जानबाट बञ्चित छन । यस्तो कठिन र दर्दनाक अवस्थामा […]
दाङ । देउखुरी मुक्त कमैया समाज दाङले शुक्रबार २१ औं मुक्त कमैया दिवस एक कार्यक्रमको बीचमा भव्य साथ लमहीमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष हरि चन्द चौधरीकाे अध्यक्षयता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख अतिथि र प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष आतिथ्यमा संम्पन्न […]
दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन। कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका […]