
Ggp
Unsku
Gis
Sgr
Rgp
Pes
Djs
Rgp
Cps
sbs
Gfs
Sds
pku
Rgp1
Rmb
cjs
Lnp
Pbu
Srbpu

Asm
Rgu
Pvg
Ksm
Wsp
Tsm
Ggd
Sbs
Gst
Bbu
Rgs
Rsb
Bbbpu
Ssm
nsb
Hal
Vor
Rgu
Sls

Jmb
Gsb
Jmb
Ptm
Rpp
Syp
Mks
Pls
Bml
bbt
Rmb
Abd
sab
दाङ । लमहीमा एक वटा सार्वजनिक साैचालय बन्न ३ बर्ष लागेकाे छ । रकम अभाब भएको कारण ३ बर्ष लागेकाे हाे । लमहि नगरपालिका वडा नम्बर ४ चप्परखाेला सामुदायिक वन उपभोक्ता समुहमा निर्माण भएको साैचालय लमहि नगर पालिकाकाे दुई पटककाे कुल बजेट ३० लाखकाे लगानीमा २ काेठाको पक्की सार्वजनिक साैचालय बनेकाे हाे ।
साैचालयकाे संम्पुर्ण कार्य पूरा भएको चप्परखाेला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सीता चौधरी बताउनु भएको छ । अति फाेहर र दुर्गन्धित हुने साे स्थानमा साैचालय ढिला भए पनि निर्माणकार्य संम्पन्न भए पछि यस क्षेत्रका स्थानियबासिहरु खुसि भएका छन ।सुनखाेलि,लमहि अस्पताल जाने स्थानिय, हिडडुल गर्ने मानिस र समिति पनि प्रत्यक्ष लाभान्वित हुने छन । साे संगै अब लमहिमा ३ बटा सार्वजनिक साैचालय संचालनमा आउने भएको हो ।
Aa
