
Rmb
Lnp
Djs
Pes
Gfs
cjs
sbs
Cps
Gis
Unsku
Rgp
Sds
Sgr
Srbpu
Pbu
Rgp1
pku
Rgp
Ggp

Ssm
Vor
Rgu
Hal
Rgs
Pvg
Asm
Rsb
Sls
Bbu
Wsp
Rgu
Sbs
Ksm
Gst
Bbbpu
Ggd
nsb
Tsm

Ptm
Bml
Pls
Rmb
Gsb
Rpp
Abd
Jmb
bbt
Mks
sab
Jmb
Syp
दाङ । देउखुरी सहित लमहीमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर चेम्बर अफ कमर्स लमहीकाे सहयाेगमा अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएकाे छ ।
लमही नगरपालिका वडा नम्बर ५ लमही– कोहलपुर सडक खण्ड अर्जुन खाेला स्थित अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएकाे चेम्बर अफ कमर्स लमहीका अध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए ।
त्यस्तै,देउखुरीको केन्द्र विन्दु लमही बजार प्रवेश गर्ने मुख्यद्वारको रुपमा चिनिएको लमही– कोहलपुर मुख्य सडकअन्तर्गत अर्जुनखोलामा अत्याधुनिक दुईवटा सिसी क्यामेरा जडान गरिएको उनले बताए ।
