मेगमन बुढा बुधबार, आषाढ ३१, २०७७

दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन।

कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका चौधरीलाई सो ट्रकले ठक्कर दिएको हो ।

उक्त ट्रक चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पतालमा उपचारको लागि पठाइएको गोजेना प्रहरी चौकीका इन्चार्ज प्रेम बहादुर ओठले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]