
Rgp
Ggp
Srbpu
Djs
sbs
Sgr
Pes
pku
Pbu
cjs
Rgp1
Unsku
Lnp
Gfs

Asm
Tsm
Sls
Pvg
Rgu
Sbs
Rgu
Ssm
Rsb
Gst
Ggd
Wsp
Rgs
Bbu
nsb
Bbbpu
Ksm
Vor
Hal

Jmb
bbt
Pls
Ptm
Mks
Gsb
Syp
Rpp
sab
Jmb
Bml
Rmb
Abd
दाङ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
