
Cps
Rmb
cjs
Rgp
Srbpu
Lnp
Sgr
Rgp
Djs
pku
Pes
Gis
Ggp
Gfs
Unsku
Pbu
Sds
sbs
Rgp1
दाङ । देउखुरीको डिभिजन वन कार्यालय (देउखुरी)दाङको सहयोग तथा बेला सब-डिभिजन वन कार्यालयको स्थलगत प्राबिधिक सहयोग र सुपरीबेक्षण राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरा स्थिति मैनिहवा सामुदायिक वन उपभोक्ता समुहको नमुनायोग्य समन्वय,सहकार्यमा सोमबारदेखि वन क्षेत्र भित्र पर्ने राप्ती नदी छेउको १० हेक्टर खाली चौरमा १६ हजार वृक्षारोपण कार्य सुरु भएको छ । समुहका अध्यक्ष अम्मर […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा मानव विकास सुचांकमा पछाडि परेका समुदायको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सोमबार प्रदेश सभा सदस्य र जिल्ला समन्वय समिति दाङले अनुगमन गरेको छ । राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा,दामा शर्मा,सरस्वती गाैतम,जिल्ला समन्वय समिति दाङका […]
दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले […]
दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ […]
काठमाडौ । लामो समय देखि यता लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई जिल्ला भित्रमा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताउनु भएको हो । ‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भन्नू […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । […]
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान […]
नेपाल लगायत विश्वमा फैलिएको महामारी कोरोना भाइरस(कोभिड-19)को कारण लामो समय देशमा लागेको लकडाउनलाई मध्यनजर गरेर लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार तथा कुसल व्यवसायी भुपाल पाण्डेले आफ्नो घरको सटरमा व्यवसायी गर्ने एक व्यवसायी कर्मिलाई एक महिनाको सटर भाडा मिनाहा गर्नु भएको छ । केही वर्ष यता बिष्णु एन्ड सन सपलायर्स […]