
Pbu
cjs
Sds
Rgp
Sgr
pku
Cps
Rgp1
Rgp
Pes
Djs
Ggp
sbs
Rmb
Gfs
Srbpu
Unsku
Lnp
Gis
गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न […]
दाङ । काेभिड १९ काे प्रभाब सबै क्षेत्रमा देखा परिरहेकाे समयमा त्यसकाे असर पर्यटन तर्फ परेकाे पाइएको छ । दाङ देउखुरी काे चर्चित पर्यटकिय स्थल जखेरा तालमा पनि परेकाे छ । जसका कारण तालमा घुम्न अाउने मान्छेहरुकाे संख्यामा कमि अाएकाे छ । पहिले भरिभराउ हुने तालमा अहिले सुनसान जस्तैः भएको अबस्था छ । लमहि ३ […]
दाङ। सधै अर्काकाे घरमा बसेर स्थापना काल देखि कार्य संम्पादन गर्दै अाइरहेकाे एक सामाजिक सस्था नेपाल रेडक्रस साेसाइटी लमही उप-शाखाकाे अब आफ्नै भबन बन्ने निश्चित भएको छ । प्रदेश सरकारकाे कुल ३० लाखकाे लगानीमा लमहीको सर्पदस उपचार केन्द्र संग सटेकाे खाली जग्गामा उक्त सोसाइटीको भबन निर्माण गरिन लागिएको उपशाखा लमहीका काेषाअध्यक्ष भाेजराज अधिकारीले जानकारी दिनु […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नेपाली महिला दिदी-बहिनीहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिनु भएको छ । हरेक वर्ष झै यो वर्षपनि दिदी-बहिनीहरुले मनाउने हरितालिका तीज पर्व एक महत्त्वपूर्ण रहेको हुँदा सो पर्वको उपलक्ष्यमा अध्यक्ष केसीले स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली चेलीहरुको सु-स्वास्थ्य एवं दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय […]
दाङको,देउखुरीमा काेभिड-१९ ले दुधको क्षेत्रमा पनि प्रभाब पारेकाे छ । लमही नगरपालिका वडा नम्बर १ मा रहेका दुईवटा दुध संकलन गर्ने संस्थाले बताएका छन । किसान दुध उत्पादक सहकारी र निलकमल सहकारी सस्थामा यस्ताे प्रभाब देखिएकाे हाे । किसान दुध उत्पादक सहकारीमा पहिले ५०० सय लिटर दैनिकी जाने गरेमा अहिले ढाइ सय लिटर मात्रै संकलन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा गएको आइतबार १५ जनाको कार्यसमिति रहने गरि वडा स्तरीय बंशवली कमिटी गठन भएको छ । देशका हरेक कुनामा छरिएर बसेका सम्पुर्ण वलीको बंशलाई एक ढिक्का बनाउने अभियान गाउँ,घरको टोल बस्तीबाटै सुरु गर्नु पर्छ भन्ने उदेश्यले वडा भित्रका वलीलाई एक ठाउँमा भेला बोलाई वडा स्तरीय कमिटी गठन […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी ३८ वर्षका मुटुरोगी कलस चौधरीलाई देउखुरी मोबाइल ब्यबसायी संघ लमहीले मंगलबार निवासमै पुगेर आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष भिम भुसाल,महासचिव राजु गिरि,कार्यक्रम संयोजक राजु कुमाल र वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको विशेष उपस्थितिमा संघले पिडक चौधरीलाई नगद १० हजार,४ सय,२५ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा राजपुरकै सबैभन्दा पहिलो सेवा युक्त सम्पन्न रेन्वो गिरी होटलको सोमबार विधिवतका साथ उद्घाटन भएको छ । उक्त होटलको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माले विधिवतका साथ रिबन काटेर उद्घाटन गर्नु भएको हो । राजपुरको एक मात्र धरोहरको रुपमा रहेको सोमइथान मन्दिरमा […]
दिगो तथा मर्यादित सामाजिक,आर्थिक सशक्तीकरण कार्यक्रम सिड्स भन्ने मुल नाराको साथमा तिजको अवसर पारेर महिला हिंसा अन्त्यका लागि सडक नाटक तथा तिज विशेष कार्यक्रम सोमबार दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ रामनगरमा सम्पन्न भएको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमको सहयोग तथा कोशेली ग्रेजुयट फोरम रामनगर चेतना साथी संजालको आयोजनामा सम्पन्न […]