
Rgp
Unsku
pku
Srbpu
Gfs
Rgp1
Ggp
Pes
Rgp
Sgr
sbs
Sds
Lnp
Rmb
Pbu
Gis
Cps
Djs
cjs

Rsb
Sbs
Rgu
Rgu
Ggd
Ssm
Vor
nsb
Bbbpu
Rgs
Pvg
Wsp
Bbu
Gst
Asm
Hal
Ksm
Sls
Tsm

Rmb
Ptm
sab
Jmb
Pls
Syp
Jmb
Mks
Rpp
Gsb
Abd
Bml
bbt
दाङ । काेभिड १९ काे प्रभाब सबै क्षेत्रमा देखा परिरहेकाे समयमा त्यसकाे असर पर्यटन तर्फ परेकाे पाइएको छ । दाङ देउखुरी काे चर्चित पर्यटकिय स्थल जखेरा तालमा पनि परेकाे छ । जसका कारण तालमा घुम्न अाउने मान्छेहरुकाे संख्यामा कमि अाएकाे छ । पहिले भरिभराउ हुने तालमा अहिले सुनसान जस्तैः भएको अबस्था छ ।
लमहि ३ नम्बर वडामा पर्ने तालमा नयाँ समिति अाए पछि केही हेर्न लायक बनेकाे पाइन्छ । अनि बिकास पनि साेहि अनुसार भएको छ ।२०५०/५२ सालबाट चर्चा पाउन थालेकाे भए पनि ताल तालमा मात्रै सिमित थियाे । उक्त ठाउँमा विभिन्न दातृ निकायहरुले अाफ्नाे तर्फबाट तालकाे बिकाशका लागि रकम उपलब्ध गराउँदै अाइरहेका छन ।
