
Amb
rgs
snmbs
dpm
Mbf
Sdc
Dbc
Snmbs
Dpm
Snmbs
Ges
Pbu
Gesld


दाङ। सधै अर्काकाे घरमा बसेर स्थापना काल देखि कार्य संम्पादन गर्दै अाइरहेकाे एक सामाजिक सस्था नेपाल रेडक्रस साेसाइटी लमही उप-शाखाकाे अब आफ्नै भबन बन्ने निश्चित भएको छ । प्रदेश सरकारकाे कुल ३० लाखकाे लगानीमा लमहीको सर्पदस उपचार केन्द्र संग सटेकाे खाली जग्गामा उक्त सोसाइटीको भबन निर्माण गरिन लागिएको उपशाखा लमहीका काेषाअध्यक्ष भाेजराज अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार आर्थिक वर्ष ०७७/७८ मा परिसकेको जानकारी अाइसकेकाले त्यसकाे तयारीमा अाफु जुटिरहेको पनि जानकारी गराउनु भयाे ।
अहिले हाल सालै उक्त सर्प दस उपचार केन्द्रकाे माथिल्लो तलाबाट रेडक्रसले सबै कार्य संम्पादन गर्ने छ भने अब केही महिना पछि भबनकाे सिलन्यास पछि निर्माणकार्य गरिने पनि काेषाअध्यक्ष अधिकारिले जानकारी गराउनु भएको छ । स्थापना काल देखि रेडक्रसले आफ्नो सामाग्रीहरु भु.ज.बि.काे खालि भएको १ काेटामा र अन्य कागजातहरु झाेलामा राखेर पनि रेडक्रसले सेवा दिइरहेकाे थियाे । लामाे अथक प्रथास पछि प्रदेश सांसद रेवतिरमण शर्माको विशेष पहलमा साे बजेट संस्थाको लागि परेकाे हाे
