
Rgp
Rgp1
Unsku
Srbpu
Gfs
cjs
Pes
Sgr
Djs
pku
Ggp
sbs
Lnp
Pbu

Hal
Tsm
Rgu
Vor
nsb
Pvg
Gst
Rgu
Rgs
Rsb
Ggd
Ksm
Asm
Sbs
Bbbpu
Bbu
Sls
Wsp
Ssm

Jmb
Rpp
bbt
Rmb
Abd
sab
Gsb
Syp
Mks
Pls
Ptm
Bml
Jmb
दाङको,देउखुरीमा काेभिड-१९ ले दुधको क्षेत्रमा पनि प्रभाब पारेकाे छ । लमही नगरपालिका वडा नम्बर १ मा रहेका दुईवटा दुध संकलन गर्ने संस्थाले बताएका छन । किसान दुध उत्पादक सहकारी र निलकमल सहकारी सस्थामा यस्ताे प्रभाब देखिएकाे हाे । किसान दुध उत्पादक सहकारीमा पहिले ५०० सय लिटर दैनिकी जाने गरेमा अहिले ढाइ सय लिटर मात्रै संकलन भएको सस्थाका अध्यक्ष पुनाराम अधिकारीले बताउनु भयो ।
काेभिड संग याे समय दुध बृद्धि नहुने ठाेकुवा गर्नुहुदै गाई,भैंसी ब्याउने समय नभएकाले पनि त्यसकाे असर यसमा देखिएको अध्यक्ष अधिकारीको भनाइ रहेको छ । अधिकाम्स गाई,भैंसी ब्याउने तयारीमा रहेकाे अबकाे असाेज महिना पछि केही दुध बढ्ने अपेक्षा गर्नु भएको छ । २०५१/५२ सालमा स्थापना भएको सहकारीमा ढाइ सय सदस्य उपभोक्ताहरु रहेका छन । लामाे समय पछि उसले साेहि ठाउँमा घडेरी खरिद गरि भबन निर्माण गरेर साेहि ठाउँबाट सेवा दिइरहेको छ।लमहि न,पा,१,३ वडाहरुबाट दुध अाउने गर्दछ । उक्त सहकारी एकल उदेश्य उठान गरेर संचालित छ । यस्तै लमहि न,पा,१ मा रहेकाे निलकमल सहकारीमा पनि दुधकाे मात्रा घटेकाे बताएको छ ।
पहिले १००० लिटर दुध संकलन हुदै अाइरहेकाेमा अहिले अाधा ५०० लिटर मात्रै संकलन बढि मुल्किलले हुने गरेकाे सहकारीकि ब्यबस्थापक पुनम भण्डारीले बताउनु भएको छ । उसकाे दुध अाउने क्षेत्र बढि भएकोले यस्ताे भएको भन्नुहुदै सहकारी हेफर इन्टर नेसनल प्रा.लि र सामाजिक उधमि महिला समूहबाट संन्चालित भए पनि उसले अहिले सम्म नत घडेरी नत भबन नै जाेड्न सकिरहेकाे छैन । लमहि न,पा,१ सुन्डबरिमा संकलन केन्द्र रहेकाे सहकारी २०७१ सालमा स्थापना भएको हाे । उसले ७ जनालाई रोजगारी दिन सफल भएको छ । ठुलाे सहकारी भएकाले लगानी पनि ठुलै रहेको भन्नुहुदै सहकारी मुनाफा कमाउने हाेइन सेवामुखि भएकाले सस्थाले घडेरी र भबन बनाउन तर्फ साचाे नदिएकाे ब्यबस्थापक भण्डारीले बताउनु भयो हो । उसले कृषि ऋण लगानी बचत संकलन लगायतका बहुउद्देश्यीय सेवा दिइरहेकाे छ ।
