
Sgr
Rmb
Pbu
pku
cjs
Rgp
Lnp
Ggp
Rgp1
Gis
Djs
Unsku
Rgp
Pes
Srbpu
Cps
Sds
Gfs
sbs
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च […]
दाङ । विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ दाङले बिहीबार देउखुरीको राजपुर गाउँपालिकालाई ११ सय बढी माक्स हस्तान्तरण गरेको छ ।विपि काेईराला युवा नेतृत्व विकास मञ्च राजपुर गाउँपालिकाका संयाेजक शिव कुमार यादकाे अध्यक्षता तथा विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ दाङका सभापति किरण विक्रम शाहकाे प्रमुख आतिथ्यता र राजपुर […]
दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार […]
दाङ । देउखुरीका ४ वटै पालिकाका शिक्षाप्रमुखले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्तसम्म निचोड निकाली वैकल्पिक माध्यमबाट असोज- १ गतेदेखि शैक्षिक गतिबिधी संचालन गरिने बताउनु भएको छ । लमही न. पा. , गढवा गा.पा. ,राप्ती गा.पा. का शिक्षाप्रमुखको भनाई अनुसार विद्यार्थीहरु स्कुलमै उपस्थित गराएर पठनपाठन गर्न नसकिने भएकोले वैकल्पिक […]
दाङ । देउखुरीको गढवा गाउपालिकामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा आइतबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालकाे सभापतित्व एव् लमहि जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीकाे प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चाैधरिले बार्षिक प्रतिवेदन,पेश गर्नु भएको थियो भने संस्थाका काेषााध्यक्ष कालिप्रसाद चाैधरिले आर्थिक […]
दाङ । कोरोना भाइरस (कोभिड-19)को कारणले लामो समय लकडाउन तेस अनुरुप गरि खाने बर्गमा प्रत्यक्ष असर त परेकै छ । दिन भरि काम गरि साझ हात मुख जोर्ने सर्मिक बर्गमा परेको असर बारे न अहिले सरकारले कुनै राहतको कार्यक्रम ल्याएको छ,´न कसैले यस बिसयमा सोचेको नै छ ।` लकडाउनहुन सुरुहुनु लगत्तै तछाड र मछ्डा गर्दै […]
रुपन्देही । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ । सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैंक ) सञ्चालन गरिएको हो । लियो क्लब अफ लर्ड बुद्ध […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीले निलसागर सेवा आश्रमलाई खाद्यान्न तथा फलफूल प्रदान गरेर १७ औँ निजामती सेवा दिवस मनाएका छन् । गाउँपालिकाको वडा नम्बर ८ पिपरीमा रहेको सेवा आश्रममा ८ बोरा चामल,१ कार्टुन फ्रुटी र फलफुल प्रदान गरेर दिवस मनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको नेतृत्वमा कर्मचारीहरुको तर्फवाट सो सामाग्री संयुक्तरुपमा […]