
Sds
Rgp1
Unsku
Djs
Rmb
Rgp
Cps
cjs
Ggp
Sgr
sbs
Gfs
Lnp
Pes
pku
Pbu
Srbpu
Gis
Rgp

Rgs
Ksm
Asm
nsb
Ggd
Ssm
Hal
Vor
Tsm
Sbs
Sls
Bbu
Rsb
Pvg
Rgu
Gst
Bbbpu
Rgu
Wsp

Rmb
Ptm
sab
Mks
Syp
Jmb
Gsb
Jmb
Rpp
Abd
Bml
bbt
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी ३८ वर्षका मुटुरोगी कलस चौधरीलाई देउखुरी मोबाइल ब्यबसायी संघ लमहीले मंगलबार निवासमै पुगेर आर्थिक सहयोग गरेको छ ।
संघका अध्यक्ष भिम भुसाल,महासचिव राजु गिरि,कार्यक्रम संयोजक राजु कुमाल र वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको विशेष उपस्थितिमा संघले पिडक चौधरीलाई नगद १० हजार,४ सय,२५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । त्यस्तै सो आर्थिक सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष भुसालले विभिन्न समस्याको कारण गाउँ-समाजमा पिछडिएका वर्गलाई देउखुरी मोबाइल ब्यबसायी संघ जस्तै अन्य संघ संस्थाले यसैगरी सहयोगका हातहरु अघि सारे समाजका स-साना समस्याहरुको समाधान भएर जाने र समृद्धि समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने सिधापत्र संग बताउनु भयो ।
