
Gisld
Mbdvs
Rbs
mbd
Sds
Pbu
दाङ । लमही नगर पालिका कार्य क्षेत्र बनाएकाे देउखुरी कै पुरानाे संस्था देउखुरी उद्योग बाणिज्य संघकाे १७ औं बार्षिक साधारणसभा तथा अधिबेशन यही फागुकाे १५ गते लमहीमा हुने भएको छ । यस वर्ष निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भए पछि सबैकाे ध्यान अहिले त्यस तर्फ माेडिएकाे छ ।यहाँका राजनीतिक दलहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाेटेल,बस्ती,गाउँ,टाेलमा […]
दाङ । यति बेला डिजिटल दुनियाबाट ठगि गर्ने गिरोह देश भर नै सक्रिय रहेका छन् । बिभिन्न कारोबार गर्दै ठगि गर्ने गिरोहले अहिलेको समयमा बिभिन्न बैंकका चेक थमाउने गर्ने गरेको पाइएको छ । सोहि अनुसार १९ लाख रुपैया ठगी गरेको आरोपमा प्युठानका सन्तोष बि.क मंगलबार पक्राउ परेका छन् । प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोला […]
दाङ । देउखुरीको लमही नगर क्षेत्र भित्र रहेका हाेटल ब्यबसायिहरुका लागि आज सरसफाइ संम्बन्धित तालिम दिइएकाे छ । जि आइ जेडकाे आयाेजना तथा लमही नगरपालिकाकाे सहयाेगमा तलिम भएको हाे । लमही न.पाका प्रमुख कुल बहादुर केसीको अध्यक्षयतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमुख केसीले पर्यटन प्रबद्धन ब्यबसायिकको रुपमा बिकास गरे मात्रै हाेटल क्षेत्र फस्टाउन सक्ने बताउनु […]
दाङ । आन्तरिक राजस्व कार्यलय तुल्सिपुर र देउखुरी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा लमहिमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यक्षेत्र भित्र ब्यापार उद्योग गर्ने बर्गलाइ करका बारेमा जानकारी होस भन्ने उदेस्यका साथ मंगलबार उक्त कार्यक्रम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तुल्सिपुर कर कार्यलयका कर […]
दाङ । दाङको तुलसीपुरमा जीप र अटो रिक्सा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरको चमिखोलामा सोमबार दिउसो सवा ३ बजेतिर भएको उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अटो रिक्सा चालक शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो । उनिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार […]
बाँके । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका वडा नम्बर ३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी,सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ […]
डडेल्धुरा । डडेल्धुरामा २ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । प्रहरी समक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती […]
दाङ । नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको २०७७ माघ १२ गते विधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । त्यस्तै सो शिलालेख कस्ले र किन तोडफोड गरे भन्ने कुरा गर्भमै छ । खबर पाए […]
दाङ । देउखुरीको साधारण नमूना माध्यमिक विद्यालय राजपुर–५, सालभौरी गंगदीमा शुद्ध खानेपानी टङ्की सहित व्यवस्थित बालविकास कक्षाको उद्धघाटन गरिएको छ । विद्यालयका प्रधानाध्यापक नबराज कालाथोकिको सभाध्यक्ष र राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादबको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।त्यस्तै उक्त बाल कक्षाको रिबन काटि उद्धघाटन गर्दै प्रमुख अतिथि यादबले बालबालिकाको शैक्षिक प्रारम्भिक चरण बालविकास […]