
mbd
Rbs
Sds
Gisld
Mbdvs
Pbu
दाङ । प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताउनु […]
दाङ । घोराही सडक खण्डले छोएको छ,मुसोट गाउँलाई । तर, विकास निर्माणमा पछि थियो । वितेको तीन बर्षमा यो गाउँमा विकासका योजनाहरु थपिदै गएका छन । शनिबार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले बर्सेवा घाट ठकरे खोलामा झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका […]
मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारी हरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी […]
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित […]
दाङ । लमहि नगर पालिका ३ फलकापुरकाे उत्तरतर्फकाे दुई सय २५ मिटर सडकमा पक्की नालि निर्माण गर्ने कार्य सुरु भएको छ । लमहि नगर पालिकाकाे कुल ५० लाखकाे बजेटद्वारा उक्त नाली निर्माण कार्य सुरु भएको हाे । विगतमा नाली नभएर हैरानी खेपिरहेका नागरिकले सो नाली निर्माण कार्य सुरु हुन थाले पछि खुसि भएका छन् । […]
काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैछ । वि.स २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । त्यस्तै दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रलले दाङमा खानेपानीको समस्यालाई छिट्टै नै समाधान गर्ने बताउनु भएको छ । दाङ जिल्लामा खानेपानी समाधानका लागि हाइड्याम्पको निमार्ण र माडीको पानी दाङमा ल्याएर खानेपानीको समस्या समाधान गर्ने बताउनु भएको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारले उपलब्ध गराउदै आएको […]
सुर्खेत । सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बसमा यात्रा गरिरहेका एक युवालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष १९ को गणेश थापालाई लागुपदार्थ सहित पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी ब्युरोको टोली र कर्णाली प्रदेश लागुऔषध व्युरो […]
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय,बैतडीमा आयोजित पत्रकार […]