
Rbs
Sds
Pbu
Mbdvs
Gisld
mbd
बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ […]
दाङ । देउखुरी भरिकाे शिक्षा क्षेत्रमा पहिलाे टपर विद्यालयकाे रुपमा छाप बसालेर नाम कमाउन सफल लमही न.पा.६ देउपुरमा रहेकाे आर्दश नमुना मा.बि.देउपुरले आफ्नाे ४४ औं वार्षिक उत्सब विविध खेलकुद कार्यक्रम गरि पाँच दिन मनाउने भएको छ । जस अन्तरगत आज देखि विद्यालयले विविध खेलकुद कार्यक्रम सुरु गरेकाे विद्यालयका प्र अ शिबहरि पाेखरेलले जानकारी दिनु भयो […]
बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने,ज्वरो आउने,घाँटी दुख्ने,वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको […]
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो । रातो कुर्ता,हरियो सुरुवाल,खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ […]
वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका- ८ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा-आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिनु भयो । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उहाँको भनाई छ । १०८ […]
दाङ । लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माले बुधबार लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी खुट्टी गाउँ निवासी तीन घर परिवारलाई जनता आवास कार्यक्रम मार्फत निर्माण भएको पक्की घर हस्तान्तरण गर्नु भएको छ । स्थानीय लिला सार्की,सीता सार्की र रिता दमाईलाई सदस्य शर्माले घरको साँचो हस्तान्तरण गर्नु भएको हो । त्यस्तै जनता आवास कार्यक्रम मार्फत पक्की […]
दाङ । मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ का १९ बर्षिय ओसिम खान र सोही ठाउँका १८ बर्षिय बरुण कुमाल रहेका छन् । कपिलबस्तु जिल्ला शिबराज नगरपालिका वडा नं. ३ का ३० बर्षिय बिक्रम केसीको लु १८ प ९५०४ नं. को १५० सीसीको […]
विराटनगर । गत पुष ५ गते मृत भेटिएका मोरङको उर्लाबारीका प्रविण बास्तोलाको मृत्यु घटनालाई मोरङ प्रहरीले अत्यन्त संवेदनशील घटनाका रुपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । बुधवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रविण बास्तोलाको मृत्यु प्रकरणमा सम्बन्धित पक्षबाट ढिलो गरी जाहेरी दिएका कारण केही गलत फहमी भएको बताउनु भयो । […]