
Mbdvs
mbd
Sds
Pbu
Rbs
Gisld

Sbs
Rgu
Wsp
Hal
Rgu
Vor
Asm
Tsm
Rgs
Rsb
Ssm
Ggd
Pvg
Ksm
Bbbpu
Gst
nsb
Bbu
Sls

Bml
Gsb
Rmb
Mks
Abd
Jmb
Rpp
Ptm
Pls
Jmb
sab
Syp
bbt
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।
पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।
