
Mbdvs
Sds
Pbu
Rbs
mbd
Gisld
दाङ । गढवा होटल व्यवसायी संघले गढवाको शान्तिपुरका अग्नीपिडित ३ घर परिवारलाई बुधवार पिडितहरुको गाउँमै पुगेर खाद्यान्न राहात हस्तान्तरण गरेको छ । संघका अध्यक्ष दयाराम थापा, सचिव तिलक पुन, बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय, सहसचिव नारायण ओली,कोषाध्यक्ष दुखराम चौधरी र सदस्य कृष्णकुमार अधिकारी तथा सल्लाहकार शिबराज पन्थी लगायतको टोलीले गढवा ७ शान्तिपुरमा पुगी ६ हजार बराबरको […]
दाङ । गर्मियामलाई मध्यनजर गरेर देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्रा विकास सामुदायिक वन क्षेत्रभित्रमा बसोबास गर्ने वन्यजन्तु र चराचुरुङ्गीको लागि सहज हुने गरि एक किर्तिम पोखरी निर्माण हुने भएको छ । वन जंगलमा वन्यजन्तुले पानी पिउन नपाएर जङ्गल बाहिर निस्किनु पर्छ,सोही बेला ती जंगली जनावरहरु सिकारी र घर पालुवा कुकुरको आक्रमणमा पर्ने […]
चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता […]
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले स्वच्छ खानेपानी उपभोग गर्न पाउने सबै नागरिकको समान अधिकार भएको बताउनु भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको संयुक्त लगानीमा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा सुरु भएको खानेपानी आयोजनाको शिलान्यास गर्दै शर्माले सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानी […]
काठमाडौँ । सरकारको निर्णयानुरुप कोरोनाको खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा यही चैत १५ गते उडान भर्ने भएको हो । बेजिङबाट कोरोना खोप लिएर निगमको जहाज काठमाडौँ अवतरण […]
दाङ । देउखुरीको गढवा र राजपुरमा समुदायमा आधारित कार्यसंजाल संस्थाको रुपमा कार्यरत दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम सोमवार गढवाको बाँकीमा समपन्न भएको छ । मंञ्चका अध्यक्ष देवराज कुँँवरको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाले २८ लाख ९७ हजारको लागतमा तयार गरेको नव निर्मित भवनको बोर्ड अनावरण गरी गढवा गाउँपालिकाका अध्यक्ष […]
दाङ । दाङमा मंगलबार एक यात्रु बहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगर पालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो । त्यस्तै सो बस दुर्घटनाबाट घाईते हुने मध्यमा घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय […]
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर९दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी- जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार […]
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । त्यस्तै सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ । प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक […]