
Pbu
mbd
Rbs
Sds
Mbdvs
Gisld

Bbbpu
Rsb
Vor
nsb
Hal
Bbu
Rgu
Asm
Gst
Sbs
Sls
Ssm
Rgu
Ksm
Tsm
Wsp
Rgs
Ggd
Pvg

Rmb
Bml
Syp
sab
Jmb
Gsb
Abd
Ptm
Jmb
Pls
Mks
bbt
Rpp
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक सुवास भट्ट फागुन महिनाको प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । भरतपुर-९ की ७४ वर्षीया बाबा हजुर थापाको हत्यामा संलग्न मकवानपुरकी शोभा विक पक्राउ गर्न सफल भएको तथा हत्या गरी फालिएका लमजुङका ४६ वर्षीय गोपाल गुरुङको हत्या आरोपित पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट प्रदेश प्रहरी घोषित गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताउनु भयो ।
त्यस्तै गुरुङको हत्या भएको साता दिनपछि गैँडाकोट २ बस्ने ४२ को सञ्जय गजुरेल, भरतपुरका विक्रम महतो २५ का वर्षको जुटपानीका ३० वर्षीय रामबहादुर परियार पक्राउ परेका थिए । त्यस्तै खैरो हिरोइनलगायतका लागूऔषध खरिद बिक्रीमा संलग्न १० जना पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
