
Mbdvs
Ksm
Sds
Pbu
mbd
Gmk
Rbs
Gisld
Anm
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवाला हरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् । त्यस्तै सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, […]
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक बर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरिदिएको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको […]
दाङ । देउखुरी उधोग बाणिज्य संघ लमहीले नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका सात जना पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघका निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राजधानीका लागि आवस्यक पुर्वाधार बनाउने तर्फ पत्रकारहरुले राज्यलाई घचघच्याउन तर्फ पहल गर्नु पर्ने बताउदै कोइलाबास नाका संचालनका लागि मिडियाबाट राज्यको ध्यान केन्द्रित गराउन अति आवश्यक भएको बताउनु भयो […]
जाजरकोट । जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएको हो । त्यस्तै चार दिनमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख डीएसपी मधुकुमार थापाले बताए । यस्तै डीएसपी […]
दाङ । गढवा गाउँपालिका वडा नं. ६ गढवाको केन्द्रबिन्दु र बजार क्षेत्र हो । तरपनि यस वडाको दुर्गम बस्ती खबरीखुटी जान गढवाबाट झण्डै डेढ घण्टा समय लाग्छ । त्यस क्षेत्रमा पुग्न गाउँपालिकाले सडकको ट्र्याक खोलेको भएपनि ब्यवस्थित बाटो भने छैन । झण्डै ८६ घरधुरी रहेको सो बस्तीमा गाउँपालिकाले बिजुलीको पहुँच भने पुर्याएको छ । त्यस्तै […]
बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ स्थाई ठेगाना भई भारतको रुपैडिया मोहनपुर बस्ने ५८ वर्षीय कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०६८ जेठ १० गतेको आदेशले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका-३ बाट पक्राउ […]
दाङ । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी गएर […]
दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले आफ्नो २९ औं स्थापना दिवस मनाएको छ । उपमहानगरले २९ किलो रानीकेक काटेर स्थापना दिवस मनाईएको हो । दिवसका अवसरमा कार्यालयलेे दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन वन तथा बातावरण मन्त्री लिला गिरीले गरेका हुन् । कार्यक्रमका […]
दाङ । देउखुरी लमही नगरपालिकाले नयाँ अपांगता भएका कुल तीन सय उन्चालीस जना नागरिकहरुलाई अपांग परिचयपत्र बितरण कार्य सोमबार संम्पन्न गरेको छ । जस अर्तरगत लमही नगर भित्र रहेका कुल २६ जना लाई पहिलो,हरियाे,निलाे र सेताे रंगका बेग्ला बेग्लै परिचयपत्र बितरण गरेकाे हाे । परिचय वितरण कार्यक्रममा लमही न.पा-१ देखि नाै नम्बर वडाका अपांगहरुको उपस्थिति […]