
Sds
Ksm
Gisld
Gmk
Rbs
Pbu
Mbdvs
mbd
Anm

Gst
nsb
Rsb
Sls
Rgs
Sbs
Asm
Bbbpu
Vor
Ggd
Tsm
Bbu
Rgu
Rgu
Ksm
Wsp
Hal
Ssm
Pvg

Gsb
Mks
Syp
sab
Jmb
Rmb
Bml
Rpp
Abd
Jmb
Pls
Ptm
bbt
दाङ । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
