
Rbs
Gmk
Gisld
mbd
Sds
Pbu
Ksm
Mbdvs
Anm
काठमाडौं । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई […]
दाङ । राजमो निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को १६ औं जिल्ला सम्मेलन २०७८जेठ १ गते जिल्ला सदरमुकाम घोराहीमा हुने भएको छ । संगठनको शनिबार बसेको जिल्ला समितिको पाँचौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “संघियता,भ्रष्टाचार, शैक्षिक निजीकरणकाे भण्डाफाेर,सर्व शुलभ र जनमुखि शिक्षामा हाम्रो जाेडका लागि १६ औं जिल्ला सम्मेलन” […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै १४औं महा धिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । पूर्व पदाधिकारीहरुलाई […]
काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुक संघीय संरचनामा गएपछि महासंघकाे नेतृत्वकाे लागि पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएको छ । अन्तिम मत परिणाम अनुसार विपुल पोख्रेलकाे प्यानल विजयी भएको हो । निर्वाचन समितिका अनुसार महासंघ को अध्यक्षमा लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको छ । यस्तै महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको […]
उदयपुर । चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो […]
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान […]
दाङ । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य फेरि बढेको छ । चैत्र २८ गते देखि लागू हुने गरि बढेको हाे । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो । अव तयारी ब्रोइलर खोर काटा प्रती केजी २५० रूपैयाँ, बजार काटा प्रती केजी २६० रूपैयाँ र […]
दाङ । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।सो संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । त्यस अबसरमा प्रमुख अतिथि शाहिले महिलाका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो […]
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोख्रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार […]