श्रवण बस्नेत सोमबार, चैत्र ३०, २०७७

दाङ । देउखुरी लमही नगरपालिकाले नयाँ अपांगता भएका कुल तीन सय उन्चालीस जना नागरिकहरुलाई अपांग परिचयपत्र बितरण कार्य सोमबार संम्पन्न गरेको छ ।

जस अर्तरगत लमही नगर भित्र रहेका कुल २६ जना लाई पहिलो,हरियाे,निलाे र सेताे रंगका बेग्ला बेग्लै परिचयपत्र बितरण गरेकाे हाे । परिचय वितरण कार्यक्रममा लमही न.पा-१ देखि ना‌ै नम्बर वडाका अपांगहरुको उपस्थिति रहेको थियाे । त्यस्तै लमही न.पाका महिला बालबालिका शाखा लमहीकाे सहयाेगमा उक्त परिचय पत्र बितरण गरिएको हाे ।

लमही नपा कि उपप्रमुख देबका बेल्बासेले परिचय पत्र प्रदान गर्नुहुँदै राज्यले दिने सेवा सुविधामा कुनै पनि कसर बाँकि नराख्ने बताउनु भएको छ । लामाे समय प्रमुख प्रशासकीय अधिकृत नहुदा साे कार्य राेकिएकाे थियाे । त्यस्तै आज परिचय पत्र बुझ्दै सेवाग्राहीहरुले पनि खुसि ब्यत्त गरेका थिए । साउन देखि चैत्र सम्म ३ सय ३९ वटा अपांग परिचय पत्र बितरण भएको महिला बालबालिका शाखा लमहीकाे तथ्यांकमा उल्लेख गरिएको छ । नियमित कार्य अनुसार आज वितरण गरिएको हाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]