
Unsku
Ggp
Lnp
Srbpu
Pbu
pku
Pes
Rgp1
Gfs
Rgp
Djs
sbs
Sgr
cjs

Rgu
Ggd
Rgs
Tsm
Rgu
nsb
Sbs
Vor
Hal
Bbu
Sls
Rsb
Asm
Bbbpu
Gst
Wsp
Ssm
Pvg
Ksm

Rpp
Syp
Bml
sab
Gsb
Rmb
Pls
Jmb
bbt
Ptm
Jmb
Mks
Abd
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।
आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन। शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ।
नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा,अम्मरबहादुर थापा र देवी ओलीले फ्लोरत्रस गरेका हुन्। ३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन् ।
सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।
विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।
