
Bsn
Rks
Ksb
Nsb
jsb
Gsb
Csb
Ssb
Ksb
Fmb
Ksb
Ssb
Rsb
Tgp
Usb
Ppu

Tsb
Gsb
Usb
Hl1
Ssb

Rgu
Nps
ptl
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई रकम सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिएका छन् ।
त्यस्तै अबैध भारु नोटको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले कारोबारमा सलग्न लौटन गुप्तालाइ पक्राउ गरेको एसपि चन्दले बताए । घटना बारे थप अनुसन्धान भइरहेको र भारु नोटको अबैध कारोबारमा मुद्धा दर्ता गरेर कानुनि कारबाही गरिने दाङ प्रहरीले जनाएको छ ।
