
Pbu
Ksm
Gisld
Mbdvs
Sds
mbd
Gmk
Rbs
Anm

Ssm
Bbu
Rgs
nsb
Pvg
Sls
Hal
Bbbpu
Rgu
Vor
Wsp
Ggd
Rgu
Tsm
Rsb
Sbs
Asm
Gst
Ksm

sab
Gsb
bbt
Mks
Pls
Ptm
Abd
Bml
Jmb
Syp
Rpp
Rmb
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्माको घरमा जाने बाटो नै बन्द भएको छ ।
उक्त २ नम्बर वडाको बेला गाउँको चौक देखि करिब १०० मि. पश्चिम् दामोदर सडकदेखी दक्षिणतर्फ रहेको वडा अध्यक्ष शर्माको घरतर्फ आउनेजाने बाटो नक्सामा हुँदाहुदै पनि नक्सा भित्र स्थानीय जगतराम यादवको घर निर्माण भएकोले शर्मा आफ्नो घरमा आउनेजाने बाटो पाउन सकेका छैनन् ।
त्यस्तै बाटोको पुर्वतर्फ रहेको सियाराम यादवको जग्गाबाट काम चलाउतरिकाले धेरै लामो समयसम्म बाटो प्रयोगमाल्याई घरमा आवतजावत गरेको भएपनि हाल यादवले नक्सामा बाटो हुँदाहुँदैपनि आफ्नो ब्यक्तिगत जग्गाबाट सधैं बाटो दिन नसक्ने भन्दै आफ्नो जग्गामा बार लगाएपछि शर्मा लगायत अन्य नागरिकहरु उक्त बाटोमा आवत जावत गर्नबाट बन्चित भएका हुन् ।
यसैगरी अहिले शर्मा लगायत उनको घरतर्फ जान खोज्ने मानिसहरु बाटो नभेटाएर अल्लमल्ल पर्दै कसैको घरको आगनबाट पैदल आउनेजाने गरेका छन् । राजपुर गापाका विभिन्न स्थानमा रहेका यस्ता खालका समस्याहरु कानुनमा आधारित भएर सम्बन्धित निकायले निचोड निकाल्न नसक्ने भएकाले धेरैले समस्या भोगिरहनुपरेको स्थिती पछिल्लो समय देखा परेको छ।
