
Ksm
Anm
Pbu
Rbs
Gmk
mbd
Sds
Gisld
Mbdvs

Vor
Bbbpu
Pvg
Ssm
Asm
Sbs
Ksm
Rsb
Ggd
Gst
Rgs
Rgu
Hal
Sls
Bbu
Rgu
nsb
Wsp
Tsm

Bml
Jmb
Jmb
Mks
sab
Ptm
Abd
Rmb
Syp
Pls
Rpp
bbt
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका – ७ भैसाही नाका र खिड्की नाकामा गत चैत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का त्यस्तै २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घरमा सामुदायिक वनबाट आएको आगोले घर गोठ पुरै जलाएर क्षती पुराएको थियो ।
त्यस्तै सो समाचार सामाजिक संजाल मार्फत प्रकाशन भएपछि,उक्त अग्नीपीडितको पीडा अनि समस्यालाई बुझेर लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारु,नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्र राजपुरका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) राजपुर गाउँपालिका नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका लगायतका टोलि खाद्यान्न र लत्ताकपडा बोकेर शुक्रबार राहत स्वरुप १६ कुन्ट्ल चामल एक कुन्ट्ल गहुँ भाडाकुडा र त्रिपाल बोकेर अग्नीपीडितको घरमा पुगेर संयुक्तरुपमा राहत वितरण गर्नु भएको छ ।
यसैगरी सो गाउँको गौरीशंकर मावि भैसाहीँनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहात स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ । शुक्रवार रोकाले भैसाहीँनाका र खिड्कीनाकाका दुई घर अग्नि पिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो ।
त्यस्तै अग्नि पीडितको लागि अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा कर्मचारीलाई मानवीय एक धर्म अनुसार पिडामा परेका पीडितलाई सक्दो सहयोग गर्न सांसद चौधरीले अनुरोध गर्नु भएको छ ।
