Sidha Patra शुक्रबार, बैशाख ०३, २०७८

बाँके । कोहलपुरमा भयानक दुर्घटना भएको छ । शुक्रबार बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेतबाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्जबाट कोहलपुर तर्फ आउदै गरेको टिपरसंग एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष सहित ५ जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।त्यस्तै घटना स्थलमा १ जनाको मृत्यु भएको प्रहरिले जनाएको छ भने ३८ जना घाइते रहेका थिए । जस अन्तरगत ७ जनाको अबस्था भने गम्भिर रहेको थियो । गम्भीर ७ जना मध्य ४ जना थपीएर हालसम्म ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हाल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य अझै विवरण आउन बाकी ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]