Sidha Patra शुक्रबार, बैशाख ०३, २०७८

बाँके । कोहलपुरमा भयानक दुर्घटना भएको छ । शुक्रबार बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेतबाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्जबाट कोहलपुर तर्फ आउदै गरेको टिपरसंग एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष सहित ५ जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।त्यस्तै घटना स्थलमा १ जनाको मृत्यु भएको प्रहरिले जनाएको छ भने ३८ जना घाइते रहेका थिए । जस अन्तरगत ७ जनाको अबस्था भने गम्भिर रहेको थियो । गम्भीर ७ जना मध्य ४ जना थपीएर हालसम्म ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हाल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य अझै विवरण आउन बाकी ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]