
Gisld
Pbu
Ksm
Sds
Rbs
Mbdvs
Anm
Gmk
mbd
सुदुरपश्चिम् । सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बासिन्दाको उपचारको केन्द्र समेत मानिएको डडेल्धुरा अस्पतालले भने सरकारी निर्देशनको अवज्ञा गर्दै कोरोना परीक्षण गर्दा सबैको शुल्क लिन थालेको छ । अस्पतालले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्ति मात्र होइन संक्रमितले फलोअप गराउँदा समेत शुल्क लिने गरेको पाइएको हो । त्यस्तै अमरगढी नगरपलिका-५ का गणेश मगरले कन्ट्याक्ट ट्रेसिङङ […]
नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ । त्यस्तै गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले […]
दाङ । देउखुरीको लमही अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न प्रस्तावित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र लमहीले नेतृत्व लिन खोजेको अध्यक्ष- रतन कुमार केसीले बताएका छन। त्यस्तै ७०/७५ लाख रकम लागतको प्लान्ट जडान गर्दा वर्तमान कोरोना भाइरस महामारीमा तत्काल अक्सिजनको आपूर्ति गर्न र भबिस्यमा लमही अस्पतालमा बिरामीलाई सधै अक्सिजनको आपूर्ति गर्नमा सहयोग पुग्नेछ। यस्तै अक्सिजन प्लान्ट […]
दाङ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दाङमा पनि लकडाउन गरिएको छ । यसबाट बच्न र सुरक्षित रहनका लागि लकडाउन गरिएको हो । जिल्लामा संक्रमणको भयावह स्थिती सिर्जना हुँदा सम्पूर्ण शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द छन् । जसका कारण अहिले सबै विद्यालयहरुले विद्यार्थीहरुको शिक्षण सिकाईलाई नियमित बनाउनका लागि अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् । […]
नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ […]
काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ । त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । यसैगरी भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा […]
दाङ । दाङमा अबैध काठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट आज बिहान सात जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै लकडाउनको मौका छोपी रा १ ख २३७४ नम्बरको बसमा लोड गरिराखेको सुचुनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलिले बस र काठसहित सात जनालाई नियन्त्रणमा लिएको हो । […]
दाङ । देउखुरी स्थित लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि हरुका लागि पौष्टिक आहार (अण्डा) सहयोग गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ जिल्ला अध्यक्ष मोहन केसीले आईतबार अस्पतालमै पुगेर २ कार्टुन अण्डा हस्तान्तरण गरेका हुन् । लमही खानेपानी सँस्थाका सचिब सनम पौडेलको विशेष आग्रहमा अग्रपँक्तिमा खट्नुहुने स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी पौष्टिक आहार बितरण […]
दाङ । दाङमा थप एक जना पत्रकारको निधन भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य रहेका लक्षमण बस्नेतको आज उपचारका क्रममा भैरहवामा निधन भएको हो । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको छ । त्यस्तै बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको […]