
mbd
Anm
Rbs
Sds
Ksm
Pbu
Gmk
Gisld
Mbdvs

nsb
Wsp
Hal
Rgu
Pvg
Ksm
Bbu
Gst
Rgu
Rgs
Vor
Sls
Ssm
Ggd
Asm
Bbbpu
Tsm
Rsb
Sbs

Ptm
sab
Gsb
Jmb
Pls
Bml
Rmb
Mks
bbt
Syp
Rpp
Abd
Jmb
दाङ । देउखुरी स्थित लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि हरुका लागि पौष्टिक आहार (अण्डा) सहयोग गरिएको छ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ जिल्ला अध्यक्ष मोहन केसीले आईतबार अस्पतालमै पुगेर २ कार्टुन अण्डा हस्तान्तरण गरेका हुन् । लमही खानेपानी सँस्थाका सचिब सनम पौडेलको विशेष आग्रहमा अग्रपँक्तिमा खट्नुहुने स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी पौष्टिक आहार बितरण गरिएको केसीले बताउनु भयो ।
त्यस्तै ‘स्वास्थ्यकर्मी बाँचे हामी बच्छौ,पहिला उहाँहरुलाई बचाउन आबस्यक छ अध्यक्ष केसीले भने-मेरो यो सानो सहयोग अरुका लागि सिकाई हुन सक्छ ।’ उनले आबस्यक्ता अनुसार स्वास्थ्यकर्मिका लागि अझै अण्डा सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । सधै जोखिम मोलेर उपचारमा तैनाथ हुने स्वास्थ्यकर्मि हरुको लागि सबैले सक्दो सहयोग गर्नुहुन अध्यक्ष केसीले सबैमा अनुरोध गरेका छन् ।
