
Ddh
Ppu
Rus
Gsbus
sks
jms
smb
Ssbus
Asm
Sys
Bpb
gms
jmb
Rg-9

Asm
Usb
Ln7
Ln3
Ln2
Gsb
Ln8
Ln9
Gg5
Rys
Gg1
Sbs
Ln1
bml
bmj
Ssb
Hl1
cks
Dps
Tsb

Ksb
Gg2
ptl
Nps
Jpb
Gg4
Snk
Jab
Gg6
Sbs
Sab
Gjl
Bpb
Rgu
Sml
Gg3
Rss
दाङ । दाङमा थप एक जना पत्रकारको निधन भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य रहेका लक्षमण बस्नेतको आज उपचारका क्रममा भैरहवामा निधन भएको हो ।
बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको छ ।
त्यस्तै बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । यो संगै अहिले सम्म दाङमा दुई जना पत्रकारको संक्रमणकै कारण मृत्यु भएको छ ।
यस्तै बस्नेतका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार (हिजो) निधन भएको थियो। उहाँलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।
