
gst
Gsg
Pbu
Gipsg
Gst
Unsku
Sebsg
Gmssl
Gipsg

Ggd
Wsp
Bbu
Ssm
Sbs
Rsb
Rgu
Ksm
nsb
Vor
Rgs
Hal
Bbbpu
Sls
Pvg
Asm
Rgu
Tsm
Gst

bbt
Rpp
Bml
Rmb
Jmb
Ptm
Pls
Gsb
Syp
Abd
Jmb
sab
Mks
दाङ । दाङमा अबैध काठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट आज बिहान सात जनालाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै लकडाउनको मौका छोपी रा १ ख २३७४ नम्बरको बसमा लोड गरिराखेको सुचुनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलिले बस र काठसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।
यस्तै पक्राउ परेका सात जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुको साथबाट १७ थान काठ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका सात जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
