
mbd
Pbu
Rbs
Mbdvs
Gisld
Gmk
Ksm
Anm
Sds

Wsp
Tsm
Gst
Sls
Ksm
Pvg
Rgu
Rsb
Bbu
nsb
Rgs
Rgu
Bbbpu
Ggd
Vor
Ssm
Sbs
Asm
Hal

Jmb
Syp
Bml
Ptm
Jmb
Rmb
Mks
bbt
Abd
Gsb
Rpp
sab
Pls
काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ ।
त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
यसैगरी भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
