सत्यता रहित ज्ञापनपत्रमा राजपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत वडा नम्बर ६,२,१ का वडा अध्यक्ष सहित २१ जना वडा सदस्य र कार्यपालिका सदस्यहरुले विभिन्न आरोप प्रत्यारोपमा बुझाएको ज्ञापनपत्रको कुनै सत्यता नरहेको गाउँपालिकाले बिहीबार एक विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । सो गाउँपालिकामा बिगत ५ महिनादेखी कार्यपालिकाको बैठक बस्न नसकेको आरोप प्रती राजपुर गाउँपालिकाले गम्भीर ध्यानाकर्षण […]

राजपुरमा पालिकास्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन

दाङ । जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण पुस र माघ महिना भरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को कार्यक्रम अन्तर्गत शुक्रबार राजपुर गाउँपालिका वडा नं ५ जंग्रहवामा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगीता विश्वकर्माको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सभासद तथा प्रगतिशील पत्रकार […]

कोरोना संक्रमणबाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । भेरी अस्पताल,नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया भारतीको निधन भएको अस्पतालले जानकारी दिएको छ । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख […]

संसद विघटनको विरोधमा जसपाले वडा तहसम्म विरोध गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ […]

प्रज्वलको स्मृतीमा अध्ययन केन्द्र गढवाद्वारा खेलकुद आयोजना

दाङ । प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाले आफ्नो बार्षिक सप्ताह ब्यापी कार्यक्रम अन्तरगत विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ ।केन्द्रले नृत्य,क्रिकेट र कराँते गरि तीन बिधामा प्रतियोगिता आयोजना गरेको छ । जसमध्य नृत्यमा १० समुहले सहभागी जनाएका छन् । त्यस्तै क्रिकेट र कराँतेमा समान ९/९ टिमले सहभागी जनाएका छन् । जस अन्तरगत १४ र १५ गते […]

माघ १५ देखि मतदाता नामावली अद्यावधिकोलागि देशभरका पालिकाहरुमा सुरु

काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि देशैभरका पालिकाहरुमामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार बिहीबार पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुने छ । शुक्रबार र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न […]

वलीको निरंकुशता ध्वस्त हुन्छ (प्रचण्ड),अगतिला कुरामात्रै जानेका छन् : नेपाल

रुपन्देही । बुटवलमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताउनु भएको छ । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने सभा मार्फत जानकारी दिनु भएको […]

जनज्योति मावीमा वि.व्य.स गठनका लागि माघ २४ गते निर्वाचन मिति तोकियो

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति मावीको ५८औं अभिभावक भेला माघ ४ गतेका दिन जेष्ठ नागरिक खगेन्द्र आचार्यको अध्यक्षता तथा गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्य र उपाध्यक्ष धनपतिदेवी यादव राजपुर शिक्षा प्रमुख केशव लम्सालको उपस्थितिमा कार्यक्रम आयोजना भएतापनि उक्त दिन समय अभावको कारण टुङ्गोमा पुग्न नसकेकोमा पुन: माघ १५ गते […]

ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा चालकको मृत्यु

रोल्पा । रोल्पाको भदौरे मन्दिरको घुम्ति नजिकै तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याङ्कर चालक नेपालगंज घर भएका ४५ बर्षीय हरबजन सिंहको मृत्यु भएको हो । मृतको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ । त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]