
Gsl
Syees
Bksbus5
Nssbus7
Rbs
gms
Csbus
Gsbus
Amb
syysr
Ssbus
dsbus
Jsbus
Ratbs
Ddhbs
Pbu

Wsp
Rgs
Sbs
Gst
Sls
Rgu
Rgu
Ssm
nsb
Tsm
Ggd
Asm
Rsb
Hal
Bbbpu
Vor
Pvg
Bbu
Ksm

Jmb
Syp
Pls
Gsb
Bml
Jmb
Abd
sab
Rmb
Rpp
Ptm
Mks
bbt
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको तुलसीपुर नगर भेला शनिबार आज तुलसीपुरमा भएको छ । नगर भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । यस्तै उपसभापतिमा निर्मला वली (केसी),सचिवमा कमल बस्नेत,सहसचिवमा टंक नेपाली,कोषाध्यक्षमा राजन भण्डारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शोभा सुवेदी,पार्वति आचार्य, पहलमान राउत,सुमन विश्वकर्मा,बसन्त खत्री,कमल बस्नेत,राम बहादुर डाँगी,अर्जुन लामिछाने,नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन् ।
