
Mbdvs
Rbs
Sds
mbd
Gisld
Pbu

Vor
Wsp
nsb
Sls
Rsb
Bbbpu
Ssm
Asm
Rgu
Bbu
Ksm
Rgs
Hal
Rgu
Gst
Sbs
Tsm
Ggd
Pvg

Ptm
Mks
Syp
bbt
Jmb
Gsb
Jmb
Abd
Pls
sab
Rmb
Bml
Rpp
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।
बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिनु भयो । संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनु भएको छ ।
