बुटवलमा आज नेकपा (प्रचण्ड-माधव) समूहले विरोध सभा गर्दै

रुपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बिहीबार बुटवलमा विरोध सभा गर्ने भएको छ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल(प्रचण्ड),माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका […]

वडा अध्यक्ष लगायत २१ जनाको हस्ताक्षरमा राजपुर गा.पालाई ज्ञापन पत्र

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको कार्यपालिका सदस्यहरुद्वारा विभिन्न माग सहितको ज्ञापन पत्र बुधबार गाउँपालिकालाई हस्तान्तरण भएको छ ।राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा लगायत २१ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्र राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत […]

कोरोना खोप विरुद्ध आज दाङमा २०८ जनालाई लगाइयो

दाङ । दाङ जिल्लामा कोरोना विरुद्ध खोप बुधबार विभिन्न तह र तप्कामा रहनु भएका २०८ जनालाई लगाईएको छ । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी, सरसफाइ कर्मी,राष्ट्रसेवकलगायतलाई पहिलो चरणको खोप दिईएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन […]

राजपुरमा आधारभूततह कक्षा१-३को एकीकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा आधारभूत तह कक्षा(१-३)को एकीकृत पाठ्यक्रम सम्बन्धि राजपुरका शिक्षकहरुलाई दुइ दिने प्रशिक्षण अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक र वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको अभिमुखिकरण कार्यक्रममा शिक्षकहरुलाई विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम पुरुष २०७६ तथा आधारभूत […]

प्रअद्वारा,वडा अध्यक्षलाई मार्ने धम्की प्रति राजपुर गा.पाको गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडा अध्यक्ष भिम बहादुर खड्कालाई सोही वडामा रहेको माध्यामिक विद्यालय सिक्टाका प्रधानध्यापक बिष्णु खत्रीले दिएको ज्यान मार्ने धम्की प्रति राजपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गत ७ गतेका दिन दिउँसो १:३० बजे वडा कार्यालयमा काम गरिरहेको अबस्थामा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर […]

राप्ती गा.पाको लालमटियामा प्रधानमन्त्री वलिद्वारा वृहत जनसभा सम्बोधन

दाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका अन्तरगत लालमटियामा वृहत जनसभाको सोमबार सम्बोधन गर्नु भएको छ । सभालाई सम्बोधन अर्दै मन्त्री वलीले आफू विरामी परेपछि अर्को समूह खुसीले गद्गद् हुने गरेको बताउनु भएको छ । म विमारी परे भनेर सुनेपछि गदगद् हुन्छन् । उहाँले भन्नु […]

राजपुरमा भैंसी श्रोत केन्द्रको भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री पौडेलद्वारा उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा संचालनमा आएको भैंसी श्रोत केन्द्रको सोमबार विधिवतरुमा लुम्बिनी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भएको छ । नव भैंसी श्रोत केन्द्र दुलैयाका उपाध्यक्ष रामबहादुर यादवको अध्यक्षता र भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका प्रदेश […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलद्धारा गढवा गा.पाको भवन उद्घाटन

दाङ । देउखुरीको भौतिक पुर्वाधारमा बलियो बन्दै जाने क्रममा गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने भएको छ । आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले सो भवनको शिला अनाबरण गर्दै बिधिवतरुपमा उद्घाटन गर्नु भएको हो ।तीन तल्लाको कुल ४२ कोठा र एक सभाहल सहितको आधुनिक र सुविधा सम्पन्न सो भवन लुम्बिनी […]

राजपुर ७ का वडाध्यक्ष खड्कालाई शिक्षक खत्रीद्वारा ज्यान मार्ने धम्कि

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षिय ज्येष्ठ वडा अध्यक्ष भिम बहादुर खड्कालाई सिक्टा माध्यामिक विद्यालयका प्रधानध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिद्ध्याई दिने धम्कि दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भई हाल सिक्टा माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका प्रअ खत्रीले आफुलाई धम्कि दिएको वडा अध्यक्ष खड्काले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]