
Anm
Sds
Rbs
Pbu
Gisld
Gmk
Ksm
mbd
Mbdvs
दाङ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखाले लमही बजार क्षेत्रमा रहेका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरेको छ । बैंक,सुनचाँदी पसल,मिष्ठान भण्डार,कन्सल्टेन्सी, फेन्सी पसल,किराना पसल,जुत्ता–चप्पल पसल, गेष्ट हाउस लगायतमा अनुगमन गरिएको हो । शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार अनुगमनका क्रममा ती व्यवसायहरु दर्ता तथा नविकरण भएको–नभएको विषयमा जानकारी संकलन गरिएको हो । दर्ता […]
काठमाडौं । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल(युवराज पौडेल) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो । महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए ।
दाङ । देशका विभिन्न स्थानहरुमा यतिबेला धार्मिक मेला तथा–महोत्सव सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यस्ता महोत्सवहरुमा प्रायःव्यावसायिक स्टलहरु देखिने गरे पनि दाङको लमही महोत्सवमा भने एक फरक र मानवीय सन्देश बोकेको स्टलले सबैको ध्यान आकर्षित गरिरहेको छ । “भोकालाई भोजन,प्यासीलाइ पानी”भन्ने नारासहित जय महाकाल युवा समूहले लमही महोत्सवमा बटुवा तथा सर्वसाधारणलाई निःशुल्क खाना र […]
दाङ । प्रहरीले लागु औषध(ब्राउनसुगर) सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर १७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् । प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर सोहि ठाउँबाट […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । यस्तै जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरु पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम […]
दाङ । भारतीय नागरिकलाई नक्कली कागजात बनाएर नेपाली नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र इप्रका प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता […]
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई परिपत्र गरेको छ । सोमबार आज आयोगले सूचना जारी गर्दै अर्काे सूचना जारी नगरुन्जेलका लागि आयोगले ल्याएको आचारसंहितामा टेकेर काम गर्न पालिका र प्रदेशलाई परिपत्र गरेको हो ।
दाङ । तुलसीपुर नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा बालमितेरी मावि भोजपुरको ब्यबस्थापनमा विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा १८ स्वर्ण, ६ रजत र १४ कास्य पदकसहित कुल ३८ मेडल हात पार्दै गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड जितेको हो । त्यस्तै १० स्वर्ण,१४ […]
धनगढी । धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका – १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन् । हिरालाई आइतवार कुटपिट गर्दा उनी गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारको […]