
Ggp
lnp
Ggp
Sgp
ksb
Lks
Lnp
Asb
Jns
Dus
Usb
Rgp
Rgp
Rgp
Rgp

lms

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।
यस्तै जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरु पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
