
Ggp
Unsku
Gfs
Rgp1
Lnp
pku
Srbpu
cjs
Pes
Djs
Sgr
Rgp
Ses
Pbu

Rgu
Hal
Wsp
Rsb
Ggd
Gst
Bbu
Ksm
Ssm
Sls
Tsm
Sbs
nsb
Bbbpu
Rgs
Rgu
Asm
Vor
Pvg

bbt
Syp
Gsb
Rmb
Bml
Rpp
Jmb
Pls
Abd
Jmb
sab
Mks
Ptm
धनगढी । धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका – १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन् ।
हिरालाई आइतवार कुटपिट गर्दा उनी गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याईएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै कुटपिट गर्ने उनको श्रीमान सतिङलाई
नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।
