
Ses
Unsku
Gfs
cjs
Srbpu
pku
Djs
Rgp1
Pes
Lnp
Sgr
Pbu
Ggp
Rgp

Rgu
Rsb
Gst
Bbbpu
nsb
Bbu
Rgs
Ggd
Hal
Wsp
Sls
Pvg
Rgu
Asm
Tsm
Ksm
Vor
Sbs
Ssm

Rmb
Mks
Jmb
Ptm
bbt
Pls
Rpp
Gsb
sab
Jmb
Bml
Syp
Abd
दाङ । प्रहरीले लागु औषध(ब्राउनसुगर) सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर १७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् ।
प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर सोहि ठाउँबाट अवैध लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट दुई सय तिस मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको डिएसपी शाहले जानकारी दिए ।
त्यस्तै उनीहरु विरुद्ध जिल्ला अदालतमा लागु औषध मुद्धा दर्ता गरी सातको म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए । यस्तैगरी गत शनिवार तुलसीपुर ९ बेलुवाबाट पनि एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी ३१ बर्षिय लाली वली योगी रहेका छन् । प्रहरीले उनको साथबाट एक सय साठी मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरी लागु औषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
