
Asb
Rgp
Rgp
Rgp
Lnp
Usb
Ggp
Sgp
Lks
Rgp
lnp
ksb
Dus
Ggp
Jns

lms

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई परिपत्र गरेको छ ।
सोमबार आज आयोगले सूचना जारी गर्दै अर्काे सूचना जारी नगरुन्जेलका लागि आयोगले ल्याएको आचारसंहितामा टेकेर काम गर्न पालिका र प्रदेशलाई परिपत्र गरेको हो ।
