दाङको घोराहीमा प्रदर्शनी हुन थालेको महोत्सवको उप-समिति विस्तार गर्ने कार्य जारी

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उप-समिति विस्तार तथा छलफललाइ जारी राखिएको छ । प्रदर्शनीको प्रचार-प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्यसमेत तीव्रता दिएको प्रर्दशी मुल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिनु भयो । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन […]

महिला दिवसको अवसरमा यौनिकता शिक्षा कार्यक्रम गरिने

दाङ । फागुन २४ गते ८ मार्चको अबसरमा घोराही उपमहानगरपालिकामा किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम गरिने भएको छ । ११२औँ अन्तराष्ट्रिय महिला दिवस २०२२ को अबसरमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस बर्ष दिवसको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तए गरिएको छ । दिवशको अवसरमा आयोजना गरिएको […]

गुल्मीको बरारुख पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला

गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अबस्थामा नाम थर नखुलेकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताउनु भयो । त्यस्तै बिहिवार बिहान सर्बजनिक पोखरीमा अन्दाजी ६७, ६८ वर्षकी महिला डुबेको अबस्थामा […]

धनुषाको इप्रका प्रमुख यादवले महिला प्रहरीलाई दुर्ववहार गरेको आरोप

जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ । सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन […]

आज ग्याल्पो ल्होछार,विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै,सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । यस्तै भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । त्यस्तै शेर्पा संस्कृतिअनुसार मुसा, […]

लमही-घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

दाङ । दाङको घोराही–लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्डको कुईरेपानी –लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । त्यस्तै सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य […]

भोलि सार्वजनिक विदा

दाङ । सरकारले बिहीबार भोलि फाल्गुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, […]

देउखुरीमा कार र मोटरसाइकल ठोक्किदा बालिकाको मृत्यु

दाङ । देउखुरीमा गएराती दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गढवाले दिएको जानकारी अनुशार मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुर निवासी सिमसार चौधरीका १० वर्षिया छोरी सन्ध्या चौधरी रहेकी छन । मृतक चौधरी र अन्य दुई जना मंगलवार राती साढे दश बजेको समयमा रा ३ प ३४६१ नम्बरको […]

शिवरात्रीको अबसरमा राजपुरको गुरुङ खोलामा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा महाशिवरात्रीको अबसरमा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित खेलकुद कार्यक्रम अन्तरगतको ४० हजारको आर्थिक सहयोग तथा शिवरात्री मेला व्यवस्थापन समितिको आयोजनामा संचालन भएको खेलकुद कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बिष्ण बहादुर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]