
Sssbus1
nsm
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl
ssbus
tssbus
Ssbus

Asm
Rgu
Ggd
Bbbpu
Pvg
nsb
Vor
Tsm
Wsp
Ksm
Ssm
Sbs
Hal
Bbu
Rgs
Gst
Sls
Rgu
Rsb

Gsb
Rpp
Jmb
Bml
Pls
Rmb
sab
Syp
Ptm
bbt
Abd
Mks
Jmb
गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अबस्थामा नाम थर नखुलेकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताउनु भयो ।
त्यस्तै बिहिवार बिहान सर्बजनिक पोखरीमा अन्दाजी ६७, ६८ वर्षकी महिला डुबेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत अबस्थामा फेला परेकी पहिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताउनु भयो । यस्तै घटना बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरिक्षक महेश्वर उपाध्यायको नेतृत्वमा टोली घटना स्थल तर्फ लागेको छ ।
