देउखुरीको पदमिनी नजिक राखिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडक किनारमा शंकास्पद वस्तु राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय […]

दाङमा शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथि करणी गर्ने एक व्यक्ति पक्राउ

दाङ । दाङमा एक व्यक्तिले शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथी बलत्कार गरेको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी ३५ वर्षीय गोपाल बिकले दैविक देवि देवले आफुलाई छोएको बहाना गरी महिला र बालिकालाई बलत्कार गरेको घटना बाहिर आएको हो । गत माघ १९ गते रातको समयमा तुलसीपुर उपमहानगरपालिका–१८ खैरेटी […]

न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट

दाङ । न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट घोषित भएको छ । ०७८÷७९ को जिल्ला अदालतहरुको अर्धवार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फछ्र्यौट गरेको भन्दै सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औषत फछ्र्यौट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फछ्र्र्यौट गरेको भन्दै […]

राजपुर खेलकुद महोत्सव उद्घाटन : क्रीकेट र फुटबल खेलमा पुरन्धारा र वडा ५ को हातमा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा शनिबारदेखि राजपुर खेलकुद महोत्सव २०७८ को उद्घाटन भएको छ । उक्त महोत्सवको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको हो । राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा राजपुर खेलकुद महोत्सवका संयोजक नरेन्द्र सिंह भण्डारीको अध्यक्षता एवं राजपुर गाउँपालिका अध्यक्ष लोकराज […]

लमहीमा माण्डबी राप्ती सेवा समाज गठन,अध्यक्षमा खनाल

दाङ । दाङको लमहीमा माण्डबी राप्ती सेवा समाज गठन गरिएको छ । शनिबार आज लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमहीमा अवस्थित होटल देउखुरी दरबारमा गठन गरिएको हो । त्यसैगरी उक्त भेलाले शिवराज खनालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वसन्त भण्डारी,सचिवमा शंकर भण्डारी,कोषाध्यक्षमा सरद भण्डारी,सदस्यहरुमा ऋषिराम भण्डारी,बाम देब खनाल,छविलाल […]

लमही’ मेयर’आकाँक्षी मध्यका एक, सम्भावना पछ्याउँदै-गिरी

दाङ । सरकारले देशैभर एकैसाथ हुनेगरी स्थानिय तहको निर्बाचन मिती घोषना गरे सँगै यतिबेला हरेक दलका हरेक आकाँक्षी हरुको नाम चर्चामा छन । चुनाबमा वडा सदस्य देखि मेयर सम्म कसको पल्लाभारी रहला! आखिर कसले मार्ला त बाजि? त्यो हेर्न त बाँकी नै छ । त्यो भन्दा पहिले त उम्मेदवारको टिकेट कसको पकेटमा? भन्ने जिज्ञासा पनि […]

राप्ती गाउँपालिकामा श्रीमानको हत्या आरोपमा श्रीमती सहित २ जना पक्राउ

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमती सहित दुई जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्वर ३ वसन्तपुर वस्ने अन्दाजी वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती अन्दाजी वर्ष ५० की उमादेवी चौधरी र मसुरिया बस्ने अन्दाजी वर्ष ५२ का हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ […]

नेपालगन्जको त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालीक राखियो

बाँके । नेपालगन्ज त्रिभुवनचोकमा प्रजातन्त्र दिवशको अवसर पारेर शनिबार राजा त्रिभुवनको शालिक पुनःस्थापन गरिएको छ । विभिन्न आन्दोलनमा उक्त चोकबाट राजाको शालिक हटाइएको थियो।त्रिभुवनचोक पुनःस्थापनाका समर्थकले शालिक राखेको खुसियालीमा नाराबाजी समेत गरे । राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकोमा उनीहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जोड दिए। राप्रपाका केन्द्रीय सह:महामन्त्री ऋषिराज देवकोटाले नेपालगन्ज त्रिभुवन चोकमा […]

फेरि बाँकेको राप्तीसोनारीमा बाघले मान्छे खायो

बाँके । बाँकेको राप्तीसोनारीमा आज फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो । राप्ती सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार विहान ८ बजेतिर झम्टेर लगेको हो । प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]