इराधा झाक्री मगर बिहिबार, बैशाख २०, २०८१

दाङ । पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन बुधबार भएको छ ।

पत्रकार महासंघको चौथो साधारण सभा तथा तेस्रो अधिबेशनको उत्घाट्न लुम्बिनी प्रदेश मुख्य मन्त्री जोख बहादुर महराले गर्नु भएको हो ।

मुख्य मन्त्रीका अनुसार हामीले जति जन्युद्धमा युद्ध लडेयौ उति तपाई पत्रकारहरुको भुमिका रहेको भन्ने भनाई राख्नु भएको छ । त्यस्तैगरि बिशिस्ट अथिती पत्रकार महासंघ केन्द्रिय उपाध्याक्षले रमेश बिष्टले पत्रकारहरुको ऐन चुस्ट रुपले लानु पर्छ । जुन अडालतले लिएको लाछ्नाको भ्रम चिरेर हामी अगाडि जानू पर्ने कुरा बताए ।

तेस्रो अधिबेशनमा १२ वटै जिल्लाका प्रतिनिधि पत्रकारहरु समाबेश भएका थिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौठो साधारण सभा तथा तेस्रो अधिबेसनमा श्रमजिबि पत्रकारलाई बाईपास गरेर एउटा ५ ड्ब्लु १ एचको परिभाषा नै थाहा नपाउने नाताबाद र पार्टीको ब्यक्ती नराखोस भन्ने सबैको भनाई थियो ।

चौठो साधारण सभा तथा तेस्रो अधिबेसमा प्रमुख अतिथी मुख्य मन्त्री जोखबहादुर महरा,बिशिस्ट अथिती स्वास्थ्य मन्त्री दिपेन्द्र पुन र सन्चार मन्त्री दिनेश पन्थी,विभिन्न पार्टी निकट प्रेस चौतारी,प्रेस युनियन,प्रेस सेन्तर संघसंगठनका लगायतका पत्रकारहरुले पनि हाम्रोलाई होईन राम्रोलाई चुन्नु पर्ने भनाईहरु राखेका थिए ।

कार्यक्रमको अबसरमा विभिन्न पुरस्कार रासीबाट धेरै पत्रकारहरु पनि पुरस्कृत गरिएका थिए । संघका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत मन्तब्य शुक्रऋषि चौलागाईंले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]