
Rgp1
Gfs
Srbpu
Lnp
Unsku
cjs
Pbu
pku
Ggp
Djs
Rgp
sbs
Pes
Sgr

nsb
Asm
Rgu
Pvg
Ssm
Bbbpu
Tsm
Sbs
Hal
Sls
Rsb
Ggd
Wsp
Rgs
Ksm
Vor
Bbu
Rgu
Gst

Jmb
Mks
Pls
Gsb
Rmb
Abd
Ptm
Syp
Jmb
Bml
bbt
Rpp
sab
दाङ । सरकारले बिहीबार भोलि फाल्गुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यस्तै गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
