
Ksbus
Bksbus5
Ssbus
Bsbus
Gsl
Ssbus
Gsbus
Nssbus7
Pbu
Rsbus
Ssbus
Jsbus
Lsbus
Ksbus
bpmhl
Ksbus
Csbus
gms
dsbus
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ मा रहेको गुरुकुरु ऐकेडेमीका छात्र शुभम पोख्रेल र छात्रा अजिता अधिकारी घोराही नगर प्याव्सनद्वारा सम्मानित भएका छन् । नगर भित्र छात्र तर्फ ४ जिपिए ल्याई गुरुकुल एकेडेमीका सुभम् पोख्रेल प्रथम भएका थिए भने छात्रा तर्फ गुरुकुल ऐकेडेमीकै अजिता अधिकारी प्रथम भएकि थिइन । प्राइभेट तथा बोर्डिङ स्कुल अर्गनाइजेशन […]
दाङ । विद्यालयको हरेक कक्षा कोठाहरुमा सिसी क्यामरा जडान गरिएको छ । प्लेग्रुप, नर्सरी देखि युकेजी सम्म २ जनाका दरले शिक्षक र संरक्षक राखिएको छ । कक्षाकोठामा वालमैत्री भौतिक संरचनाको साजसज्जा सहित लोभलाग्दो दृष्य । विद्यालयका सबै छात्र–छात्रा हरुकालागि अलग स्मार्ट शौचालय अलग अलग क्षेत्रमा ब्यवस्थापन गरिएको छ । शिक्षक कर्मचारीले पनि त्यही शौचालय प्रयोग […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित निजी सस्थागत विद्यालयले आफ्नै विद्यालयमा गठन गरेको ११ बाल क्लबलाई सम्मान गरेको छ । शान्त तथा पारिवारिक वातावरणमा कक्षा नर्सरीदेखि आधारभूत तहको कक्षा ८ सम्म संचालित उक्त विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीहरुलाई सहभागी गराई ११ वटा बालक्लब गठन गरिएको,घर,विद्यालय तथा समग्र राष्ट्रमै कुसल नेतृत्वको आवश्यकता हुने भएको […]
दाङ । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । गाउँपालिकाको अनुसार पालिकाभित्रको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको शिक्षा अधिकृत विश्वास विकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरिएको हो […]
नुवाकोट । च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुुर-५ च्वाडि माझिटार नुवाकोट बाट २०७९ सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान,शुभकामना तथा स्वागत कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षतामा विविध कार्यक्रम सहित सम्पन्न भएको भएको छ । च्वाडि माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षाविद् राम प्रशाद जाेशि काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसईई परिक्षामा उत्तिर्ण […]
दाङ । नेपाल,अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा ) दाङ शाखाद्वारा राप्ती गाउँपालिका गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी विषयको विषयगत तथा प्रबिधि मैत्री कार्यशाला शनिवार होटल पौवामा सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षक संघ दाङका अध्यक्ष तुल्सिराम डाँगीको सभापतित्व तथा राप्ती गाउँपालिका शिक्षा युबा तथा […]
दाङ । घोराही उपमहानगर पालिकाको एक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान दिन बिज्ञान पार्क निर्माणको थालनी गरिएकोछ। घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा आधाभूत विद्यालयमा बिज्ञानसंग सम्बन्धित विभिन्न सामाग्रीहरु राखी बिज्ञान पार्कको निर्माण कार्य अगाडि बढाइएको हो । उक्त पार्क भित्र उत्तोलकको ज्ञान दिन ढिक्की,घिर्नीको ज्ञान दिन कुवामा पानी तान्ने घिर्नी,फूलको जीवन चक्र लगायतका संरचना […]
दाङ । नेशनल प्याप्सन लुम्बिनी प्रदेशले २०७९ को एसईईमा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याप्सनले बिहीबार भालुवाङमा एक कार्यक्रमको आयोजना गरि नेपालटप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान-पत्र, नगद र खाँदा लगाएर सम्मान गरेको हो । यसरी सम्मानित […]
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो । विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे […]