
Rsbus
bpmhl
Bsbus
Ksbus
Csbus
Jsbus
Ssbus
Lsbus
Pbu
Ssbus
Gsl
Nssbus7
Gsbus
gms
Ssbus
Ksbus
Ksbus
dsbus
Bksbus5
दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा विद्यालयको प्रांगनमा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र प्रबेश घिमिरेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]
दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत […]
दाङ । राप्ती गाउँपालिकाद्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र शिक्षा ,युवा तथा […]
काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नम्बर ७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । यस्तै घटनापछि फरार रहेका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्ष्यतामा समिति गठन गरेको छ। सदस्यहरुमा रञ्जना सुनाम अमृता परियार, सीता गहामगर,पार्वती भट्टराई, चमेली घर्ती र हेमराज बिष्ट चयन हुनुभएको छ भने सचिवमा प्रधानाध्यापक सविता चौधरी रहनु भएको छ। […]
दाङ । घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । विद्यार्थीहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो । शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको प्रधानाध्यापकमा चम्पकराज कार्की नियुक्त भएका छन् । यस अघिका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको कार्यव्यस्तताका कारण सञ्चालक समिति सँगको सहमतीमा नयाँ प्रधानाध्यापकको रुपमा कार्कीलाई नियुक्त गरिएको हो । सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा बिहिवार बसेको बैठकले कार्कीलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापकमा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गाउँपालिका भरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ । गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी,विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ । जस अनुसार प्रथामिक तहका १५ जना,निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना […]
दाङ । नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् । महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका […]